काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ।
यसबीच प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर १० को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ १० मा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ।
यस्तो छ, पछिल्लो मतपरिणाम:
नेपाली काँग्रेस – ८७२४
बाम गठबन्धन – ७२४९
Leave a Reply
You must be logged in to post a comment.