काठमाडौं क्षेत्र नं ९ मा नेकपा एमालेको अग्रता कायमै

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा एमालेले अग्रता कायमै रहेको छ । एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले ३४०४ मतका साथ अग्रता लिएको हो।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका टेक बहादुर पाेखरेलले ३१२० मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कल्पना धमलाले १७४१ मत प्राप्त गर्नुभएको छ यसै भने राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले १३७९ मत प्राप्त गर्नुभएको छ।

साझा पार्टी नेपालका मिलन पाण्डेले ५५६ मत पाएको छ भने नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले ४०९ मत प्राप्त गर्नुभएको छ।