काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा एमालेले अग्रता कायमै रहेको छ ।
एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले ११३९५ मतका साथ अग्रता लिएको छ ।
यस्तै राष्टिय स्वतन्त्र पार्टीका टेक बहादुर पाेखरेलले १०३०४ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कल्पना धमलाले ६१४९ मत प्राप्त गर्नुभएको छ यसै भने राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले ४४३३ मत प्राप्त गर्नुभएको छ।
Leave a Reply
You must be logged in to post a comment.