काठमाडौं क्षेत्र नं १० मा कांग्रेसको अग्रता कायमै, राजन के.सी २९७९ मतले अघि

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार राजन के.सी ९६५० मतका साथ अग्रता छन्।

यस्तै एमालेका हिमेस केसीले ६६७१ मत पाउनुभएको छ भने राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ५१८१ मत प्राप्त गर्नुभएको छ ।