२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका नेता रमा आले मगर काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रदेस सभामा निर्वाचित भएका छन् ।
केहिबेरअघि सम्पन्न मतगणनाअनुसार रमा आले मगरले २८८६ मतान्तरको जित हासिल गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार रमा आले मगरले ९ हजार ९०३ मत प्राप्त गरे ।
Leave a Reply
You must be logged in to post a comment.