१७ जेठ २०७४, बुधवार
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर रहनाले काममा अबरोध आउने देखिन्छ । पढाई खाइमा प्रगति हुनेछ । नयाँ काम संचालनमा ल्याउन सकिनेछ ।
मिथुन
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनत गरेको काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । रोगबाट छुटकारा मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । सामाजिक काममा समय बित्नेछ । सोचे भन्दा खर्च बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा मिलेको विभिन्न अवसरले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
कुम्भ
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । सहयोगीहरूको भरपर्दा काममा रोकावट आउन सक्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कन्या
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना समस्याले सताउने देखिन्छ । सोचेको आटेको काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।
मकर
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
Leave a Reply
You must be logged in to post a comment.