काठमाडौं महानगरवासीको निशुल्क मृगौला परिक्षण हुने

काठमाडौं ,फागुन ५।




काठमाडौं महानगरवासीको निशुल्क मृगौला परिक्षण हुने भएको छ। महानगरपालिकाका  ३२ वटै वडामा ६ महिनासम्म संचालन हुने सो अभियान ६ महिना सम्म चल्नेछ ।

सूचना :Suchana 4