
जेष्ठ 2३ , २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट दुई जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १२ बस्ने ५४ बर्ष उमेर पुरष र च.न.पा ७ बस्ने ५० बर्ष उमेर पुरष रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राममणी घिमिरेले बताउनु भएको हो। उनले मृत्यु हुनेमा २ जनानै दीर्घ रोग नभएको बताए। साथै अस्पतालमा मृत्यु भएको बताए।
यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ५८ पुगेको छ।
You must be logged in to post a comment.