
जेष्ठ ५, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट दुइ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १२ का बलम्बु बस्ने ५४ बर्ष उमेर को पुरष र च.न.पा ६ मा बस्ने ४७ बर्ष उमेरको महिला रहेको चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको प्रमुख राममणी घिमिरेले बताउनु भएको हो ।
उनले मृत्यु हुनेमा दुइ जनानै होम आइसोलेसन मै मृत्यु भएको बताए।
यसै मृत्यु हुनेमा कुनै दीर्घ रोग नभएको र चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ३७ पुगेको घिमिरेले बताए।