चन्द्रागिरि नगरपालिकाको आफनै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु (भिडियो सहित)

काठमाडौं । नगरस्तरीय अाइसाेलेशन संचालन गर्दै अाइरहेकाे मातातिर्थ सामुदायिक अस्पताल काे अक्सिजन प्लान्टले अक्सिजन उत्पादन सुरु गरेको छ । झण्डै ७४ लाखकाे लागतमा जडान गर्न लागिएका प्लान मुलुककै सामुदायिक अस्पतालमा पहिलाे हाे ।




चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयाेजक सन्ताेस खड्काले आफ्नो व्यक्तिगत भिडियो सेर गरेको छन्।

हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेकाे र प्लान्ट स्थापना सगै नगरपालिका अक्सिजनमा अात्मनिर्भर हुने दाबि रहेकाे छ।