
जेष्ठ ६, काठमाडौं।
चन्द्रागिरि नगरपालिकाको बसेको बैठकले थप दुइ दिन सिल ८ गते सनिबार राति १२ बजे सम्म सिल गर्ने भएको छ।
जेष्ठ १ गते देखि जेष्ठ ७ गते बिहान ५ बजे सम्म चन्द्रागिरि नगरपालिका एक सत्ता लागि सिल गरिएको थियो।
चन्द्रागिरि नगरपालिकाको आज बसेको वैठक सिल अवधि थप गरिने निर्णय गरिएको हो ।
जेठ १ बाट नगर क्षेत्र एक साताका लागि सिल गरिएपनि संक्रमितको संख्यामा कमी अाएको छैन् ।
हालसम्म नगर क्षेत्रमा ४० जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने १०८९ जना सक्रिय संक्रमित रहेका छन् ।