
चन्द्रागिरि नगरपालिका वडा न ८ ले खोप लगाउन लागि जेष्ठ नागरिकहरु लाइ सवारी साधनको व्यवस्था गरेको छ। नेपाल सरकारद्वारा मिति २०७०।०२।२५ गते देखि ६०-६४ बर्ष उमेरसम्मका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने कार्यकम
रहेको हुदाँ चन्द्रागिरि नगरपालिका वडा ८ मा बसोबास गर्ने ६०-६४ वर्षका जेष्ठ नागरिकहरुको लागि
२०७५।०२।२८ गते थानकोट प्राथमिक अस्पताल थानकोटमा खोप दिने कार्यकम रहेको हुदाँ सो स्थानसम्म जान आउनको लागि वडा कार्यालय मार्फत सवारी साधनको व्यवस्था गरिएको २०७८।०२।२५ गते समय : बिहान ९:०० बजे
स्थान :-
१ नं.रुट खुशीखुशी, बौथलीचोक, कञ्चनगेट, शितलबस्ती, प्रहरी चौकी
२ नं.रुट ढाक्सीधारा, मुलडाँडा, साउनेपानी चोक, भकण्डेचउर, टाखेलचउर ।
र स्थानमा गाडी उपलब्ध गराइने चन्द्रागिरि-८ वडा अध्यक्ष सन्तोष खडकाले जानकारी गराएको हो।