च.न.पा नं १ दहचोक स्थित श्रीकृष्ण माबि प्राङ्गण(वडा कार्यालय मुनि)मा एन्टिजिन परिक्षण हुने

चन्द्रागिरि नगरपालिकामा शुक्रबार एन्टिजिन परिक्षण हुने भएको छ । नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर नं १ दहचोक स्थित श्रीकृष्ण माबि प्राङ्गण(वडा कार्यालय मुनि)मा मा बिहान दिउसो १ बजेदेखि ३ बजे सम्म एन्टिजिन परिक्षण हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जारी गरेको सूचनामा भनिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षण हुने छ ।
नगरपालिकाको सूचना