
- 54Shares
छोयला नेवारी किचेन न्यु एर इवको अवसरमा आउँदो सोमबार कार्यक्रम हुने भएको छ। सतुंगलस्थित मेन रोडबाट २ सय मिटर भित्र सफा, सुन्दर अनि शान्त वातावरणमा मच्छेगाँउ, मातातीर्थको हरियालीयुक्त दृश्य अवलाेकन गर्न सक्ने इन्डियन, चानइनिज कन्टिनेन्टल खानाको स्वादमा रमाउनका साथै पर्याप्त पार्किङ सुविधा सहित विशेष अतिथि गायक सुमधुर ग्रुप उपस्थितमा चन्द्रागिरि ११ सतुंगलमा कार्यक्रम हुने भएको छ ।
- 54Shares
Comments
