विक्रम संवत् २०१६ सालमा काठमाण्डाैको नयाँ सडक (न्यूरोड गेट) प्रवेशद्वार । तस्विर जोयल मार्टिन हल्पर्न
वि.सं. २०३५ सालताका विश्वसम्पदा सुचीमा सुचिकृत बाैद्ध स्तुपा र अासपासको दृश्य । तस्विर थोमस ज्याकववि.सं २०३५ सालमा खिचिएको तस्विर, भक्तपु्रको सूर्यविनायकबाट हेर्दा देखिएको दृश्यमा भक्तपुर शहर, पाँचतले मन्दिर अनि जुगल हिमश्रृङ्खला । तस्विरः जिम गुडम्यानवि.सं. २०२२ सालमा कास्की जिल्लाको पुम्लिभुम्दिबाट देखिएको मनोरम दृश्य अग्रभागमा क्षेत्री महिला । तस्विर स्तु उलमन ।