थप १० जनामा कोरोना संक्रमण पुष्टि ५ वर्ष अगाडि 469 Share FacebookTwitterWhatsAppTelegram २९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।