थानकोट जेसिज जेसिज अफ दि मन्थ वाट सम्मानित

446

रोसन दानी

१९ साउन काठमाण्डौं
थानकोट जेसिज जेसिज अफ दि मन्थ वाट सम्मानित भएको छ । एरिया ‘‘सि’’ वाट सवै शाखा मध्य उकृष्ट कार्य गरेवापत समाज रुपान्तरण र सामाजिक क्षेत्रमा कृयाशिल भई काम गरेवापत थानकोट जेसिज जेसिज अफ दि मन्थ वाट सम्मानित भएको हो ।

थानकोट जेसिलले गत असार महिनामा वृक्षारोपन कार्यक्रम, विद्यालयलाई शैक्षिक समाग्री हस्ताणतरण,कंलकी नागढुंगा सरसफाई,समुदायमा बिभिन्न सामाजिक कार्यहरूमा भाग, फुटसर लगायत सामाजिक क्षेत्रमा काम गरिएको कारण पनि यो महिना जेसिजले जेसिज अफ दि मन्थ वाट सम्मानित गरेको थानकोट जेसिजका महासचिव मनोज श्रेष्ठले बताए । थानकोट जेसिजका अध्यक्ष राज गोपालीले समाजिक सद्धभाव र समाजको रुमान्तरणमा अझै शसक्त रुमपा लाग्न यो सम्मानले थप उर्जा मिलेको उनले बताए । नेपाल जेसिजले समाजिक क्षेत्रमा उत्कृष्ट र बढी कार्य गर्न शाखाहरुलाई छनोट गरि पुरस्कार प्रदान गर्ने गरेको छ । नेपाल जेसिजको एरिया ‘‘सि’’ अन्तर्गत ३३ वटा शाखा रहेका छन् ।

१९ साउन काठमाण्डौं थानकोट जेसिज एरिया ‘‘सि’’ वाट जेसिज अफ दि मन्थ वाट सम्मानित भएको छ ।

एरिया ‘‘सि’’ वाट सवै शाखा मध्य उकृष्ट कार्य गरेवापत समाज रुपान्तरण र सामाजिक क्षेत्रमा कृयाशिल भई काम गरेवापत थानकोट जेसिज जेसिज अफ दि मन्थ वाट सम्मानित भएको हो ।

थानकोट जेसिलले गत असार महिनामा वृक्षारोपन कार्यक्रम, विद्यालयलाई शैक्षिक समाग्री हस्ताणतरण,कंलकी नागढुंगा सरसफाई,समुदायमा बिभिन्न सामाजिक कार्यहरूमा भाग, फुटसल लगायत सामाजिक क्षेत्रमा काम गरिएको कारण पनि यो महिना जेसिजले जेसिज अफ दि मन्थ वाट सम्मानित गरेको थानकोट जेसिजका महासचिव मनोज श्रेष्ठले बताए ।

थानकोट जेसिजका अध्यक्ष राज गोपालीले समाजिक सद्धभाव र समाजको रुमान्तरणमा अझै शसक्त रुमपा लाग्न यो सम्मानले थप उर्जा मिलेको उनले बताए ।

नेपाल जेसिजले समाजिक क्षेत्रमा उत्कृष्ट र बढी कार्य गर्न शाखाहरुलाई छनोट गरि पुरस्कार प्रदान गर्ने गरेको छ । नेपाल जेसिजको एरिया ‘‘सि’’ अन्तर्गत ३३ वटा शाखा रहेका छन् ।