
चैत्र १०
युवाहरूको नेतृत्व र व्यत्तित्व विकास गर्ने उदेश्यका साथ थानकाेटमा एक दिने प्रशिक्षण तालिम सम्पन्न भएकाे छ । थानकोट जेसिज र वालाजु जेसिजको संयुक्त आयोजनामा प्रि इन्डक्सन तथा लाेम अफिसर प्रशिक्षण तालिम सम्पन्न भएकाे हाे । कार्यक्रममा नेपाल जेसिसका कार्यकारी उपाध्यक्ष रश्मी सिलपकार, नेपाल जेसिसका उपाध्यक्ष रविन पाेखरेल, एरिया सिका कार्यक्रम संयाेजक रसिला शाक्यले प्रशिक्षण दिएका हुन । कार्यक्रममा वाेल्दै थानकोट जेसिजका सस्थापक अध्यक्ष नन्द दास अमात्यले युवाहरूलाई यस्ता तालिमले समाजकाे रूपान्तरणमा सकारात्मक भावना पदै गराउने विश्वास व्यत्त गरे, उनले युवाहरूनेतृत्व र व्यतित्व विकासले मात्र देशकाे सकारात्मक विकास हुने तर्क राखे ।कार्यक्रममा थानकाेट जेसिज अध्यक्ष माेहन डागी, वालाजु जेसिजका अध्यक्ष गाेविन्द खनालले समाजमा हरेक गतिविधिमा जेसिज लागि रहेने वताए । प्रि इन्डक्सन तथा लाेम अफिसर प्रशिक्षण तालिमा ८० जनाको उपस्थिति रहेकाे थियाे।