काठमाडाैं – अाज २०७४।०१।०१ गते, यो विहानी सँगै २०७३ साललाई हामीले विदाइ दिएका छौँ । गत साल हरेकका जीवनमा केही न केही उतार चढाव आएका होलान् , केही घट्ना घटेका होलान्, कति सम्बन्ध जोडिएका होलान्, कति सम्बन्ध छुुट्टिएका होलान्, कति सपनाहरु पूरा भएका होलान्, कति अझै अधुरा नै होलान, अब ती अधुरा सपनाहरुलाई पुरा गर्न सङ्कल्प बोकि अगाडि बढ्नु छ । ती तिता मीठा यादहरुलाई सँगाल्दै, वितेका पलहरुको समीक्षा गर्दै अब यो सालमा पुरा गर्नु छ । अन्यत्र ध्यान नदिई, वितेका पलको दुःख नमानी हौसला अनि हिम्मतका साथ यो वर्ष विताआैं । चन्द्रागिरी न्यूजको शुभकामना ।नयाँ वषै २०७४ को सुखद अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति र समृद्धिको तथा उत्तर उत्तर प्रगतिको हार्दि मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
– चन्द्रागिरी न्यूज ।
Leave a Reply
You must be logged in to post a comment.