काठमाण्डौँ । नागढुँगा सिस्नेखोला सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । आगामी २ वर्ष भित्र सुरुङ मार्गको काम सक्ने जनाईएको छ ।

Leave a Reply
You must be logged in to post a comment.