चन्द्रागिरि,
लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाण्डौ आउँदै गरेको ना ५ ख ५२८० नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा भरतपुर १८ चितवन वस्ने वर्ष २४ को विपिन अधिकारीलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनिका साथवाट लागुऔषध व्रुफिनफिन ६ एम्पुल,फेनार्गन ६ एम्पुल,डाईजाल्याव ६ एम्पुल, कोडेन ६ वोतल,नाईट्राजेपाम १० ट्याव्लेट र २४ ट्याव्लेट ट्रामाडोल वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।
Leave a Reply
You must be logged in to post a comment.