नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिकाे घाेषणा

१२ जेठ, काठमाडौँ । नेपाललाई चीनले १० लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने घोषणा छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।

चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने घोषणा गरेकाे हाे । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।