
सतुंगल युवा क्लबले नेपाली भाषा उत्थानका लागि च्यारिटी शो नेवा चलचित्र “स्वयंनगु” यहि भाद्र १६ गते शनिवारका दिन सतुंगल पार्टी प्यालेसमा बिहान ११ बजे प्रदर्शन गर्ने भएको छन्।
उक्त मनोरञ्जनात्तमक र पारिवारीक चलचित्र, मौलिकता झल्काउने हुँदा सबै जनसमुदायहरु लाइ हेर्न जान हुन सतुंगल युवा क्लबका अध्यक्ष रबी महर्जनले आग्रह गर्नु भएको छ।