नेवा चलचित्र “स्वयंनगु” को च्यारिटी शो हुने

सतुंगल युवा क्लबले नेपाली भाषा उत्थानका लागि च्यारिटी शो नेवा चलचित्र “स्वयंनगु” यहि भाद्र १६ गते शनिवारका दिन सतुंगल पार्टी प्यालेसमा बिहान ११ बजे प्रदर्शन गर्ने भएको छन्।



jibss

उक्त मनोरञ्जनात्तमक र पारिवारीक चलचित्र, मौलिकता झल्काउने हुँदा सबै जनसमुदायहरु लाइ हेर्न जान हुन सतुंगल युवा क्लबका अध्यक्ष रबी महर्जनले आग्रह गर्नु भएको छ।