पेट्राेलको मूल्य घट्यो

790
price of petroleum

नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाएर ११० रुपैयाँ कायम गरिएको छ । पेट्रोलबाहेक अन्यको मूल्य यथावत नै राखिएको छ ।