पेट्राेलियम पदार्थकाे मूल्यमा वृद्धि

  • 29
    Shares

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ । बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३ ३ तथा खाना पकाउने ग्याँसको मुल्यमा २५ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मुल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ । यस्तै एलपि ग्याँसको मुल्य १४ सय पुगेको छ ।

Comments

comments