चन्द्रागिरि,
फ्रेण्डस् क्लब बलम्बुको अायोजनामा सम्पन्न दसौं रक्तदान कार्यक्रममा २०० जना सहभागिले रक्तदान गरेका छन् । क्वाथ मैदान चन्द्रागिरि नगरपालिका १२ बलम्बु मा अायोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका मयर घनश्याम गिरि, उप मयर लिशा नकर्मी र बिशिस्ट अतिथि कलाकार सन्तोष पन्त, ब्लड डोनर्स एसोसिएसन नेपाल का महसचिब सानुबाबु प्रजापति र नेपाल मारवाडी संघ का अध्यक्ष सुवास गोयल उपस्तिथ भएका थिए ।
Leave a Reply
You must be logged in to post a comment.