मर्निङ (Morning Walk) र इभिनिङ (Evening Walk) वाक गर्न नपाइने

तस्बिर: रकी महर्जन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समय बढाउँदै मर्निङ वाकमा पनि रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा यस्तो उल्लेख छ । आदेश अनुसार मर्निङ वाक र इभिनिङ वाक पनि बन्द गरिने भएको छ ।