चन्द्रागिरि सरोकार समाजको समन्वय तथा लालीगुराँस महिला समुहको आयोजनामा चन्द्रागिरिको मातातिर्थमा रक्तदान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा २४ जना पुरूष तथा १६ जना महिला गरि जम्मा ४० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको चन्द्रागिरि सरोकार समाजका अध्यक्ष सरोज थापाले बताउनुभयो। लालिगुरास महिला समुहकि अध्यक्ष वर्षा पाण्डेले यो हाम्रो पहिलो प्रयस भएको र आजको कार्यक्रममा सहभागिभई हामिलाइ हौसल्ला प्रदान गर्नु भएकोमा सम्पुर्ण दानविरहरु , हाम्रो संस्थाका साथिहारु र प्राविधिक समुहलाइ विशेष धन्यवाद प्रदान गर्नुभयो।