राजेन्द्र केसीको अग्रता कायमै

काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मतगणना कार्य भैरहेको छ।



jibss

यसबीच प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर १० को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ १० मा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ।

यस्तो छ, पछिल्लो मतपरिणाम:

नेपाली काँग्रेस – १९६४५
बाम गठबन्धन– १७३९३