
रास्ट्रिय जनमाेर्चा काठमाडौं जिल्लाकाे पाँचौ जिल्ला सम्मेलन उद्धाटन र्याली सुरू भएकाे छ । राजधानीकाे शान्तिवाटीका वाट सुरू भएकाे र्याली विभिन्न क्षेत्रमा परिक्रमा गर्दै प्रज्ञा भवन तर्फ अगाडी बढेको छ ।
र्यालीकाे नेतृत्व राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रवहादुर केसी,र जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतले नेतृत्व गरिरहेका छन । र्याली पश्चात् प्रज्ञा भवनमा उद्घाटन तथा बन्द सत्र सुभारम्भ हुदैछ ।