सांसद विकास कोष खारेज

303

काठमाण्डौ । कोभिड १९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै सरकारले सांसद विकास कोष खारेज गरेको छ ।गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । तर, अर्थमन्त्री विष्णु पौडेलले भने सांसद विकास कोष खारेजीको घोषणा गरेका हुन् ।