सुर्तीजन्य पदार्थ र पिय पदार्थको अन्तःशुल्क वृद्धि

काठमाडौं। सरकारले मदिराको अन्तःशुल्क वृद्धि गरेको छ। आगामी आर्थिक वर्षदेखि लागु हुने गरी मदिरा, सूर्तीजन्य र हल्का पेय पदार्थमा अन्तःशुल्कको दर बढाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका हुन्।