१६ वर्ष माथिका सबैलाई निशुल्क सिम कार्ड ४ वर्ष अगाडि 1931 Share FacebookTwitterWhatsAppTelegram सरकारले १६ वर्ष माथिका सबै विद्यार्थीहरुलाई निशुल्क सीमकार्ड दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सञ्चार क्षेत्रमा पहुँच विस्तार गर्न यो व्यवस्था गरिएको जानकारी दिए ।