अपाङ्ग र जेष्ठ नागरिकलाइ परिचय पत्र वितरण कार्यक्रम सम्पन्न

चन्द्रागिरी वडा न १३ स्तिथ वडा कार्यलयमा अपाङ्ग ५ र जेष्ठ नागरिक ४५ जनालाई परिचय पत्र वितरण गरिएको छ। उक्त कार्यक्रममा च.न.पा का उपप्रमुख लिशा नकर्मी, च.न.पा का १३ का वडा अध्यक्ष बाल मुकुन्द बिडारी उपस्तिथ थिए।

फोटो सोन्जय:- रश्मी श्रेष्ठ