अब चन्द्रागिरि डिजिटल शहरकाे रूपमा विकसित हुँदै ।

काठमाडौ /२० जेठ । राजधानीकाे पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि दिन प्रतिदिन डिजिटल शहरकाे रूपमा विकासकाे गतिले तिव्रता लिदै छ । हिजाे सम्म ईन्टरनेटकाे पहुच वाट टाडा र एनालक टेलिभिजनमा मात्र सिमित हुनु पर्ने वाध्यता वाट बिस्तारै चन्द्रागिरि वासीमा डिजिटल सेवा विस्तार संगै उनिहरू ईन्टरनेट र डिजिटल प्रविधिकाे सेवा उपयाेग गर्ने भएका हुन । डिभाईन स्टिम नेटवर्क प्रालिकाे मेराे टिभी सञ्चालन प्रश्चात चन्द्रागिरिमा डिजिटल सेवा विस्तार भएकाे छ । नेपाल सरकारले नीति अनुसार काठमाडौं उपत्यका लगायत नेपाल राज्य भर डिजाइन टेलिभिजनलाई स्थापित गर्ने र एनालग टेलिभिजनलाई विस्थापित गर्दै मेराे टिभीले चन्द्रागिरि नगरवासीलाई फ्रिमा सेट टप बकस उपलब्ध गराउदै डिजिटल शहरकाे रूपमा विकास गर्ने लागिएकाे मेराे टिभी चन्द्रागिरिका प्रतिनिधि विक्रम थापाले वताए । मेराे टिभीमा मनाेरञ्जन,समाचार,कार्टुन फिल्मी खेलकुद,लगायत करिव २ सय भन्दा वढि उच्च स्तरिय एचडी नेपाली तथा विदेशी च्यानलकाे सेवा लिन चाहानेहरूकाे लागि मेराे टिभी उपयुत्त रहेकाे मेराे टिभी चन्द्रागिरिका एक प्रतिनिधि सन्दिप थापाले वताए । हाल मेराे टिभीकाे चन्द्रागिरिमा नैकाप,सतुङ्गल,दहचाेक र चेकपोस्टमा कार्यालय स्थापना गरि मेराे टिभीले सेवा प्रदान गरिरहेकाे छ ।