आइतबार भोटो जात्रा, काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाइने भएकोले हुँदा आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । यस वर्ष भोटो देखाउने साइत पर्सि परेको हुँदा सार्वजनिक बिदा भएको गृहमन्त्रालयले जनाएको छ ।