आदर्श मिश्रा, कमेडियन “मेरो बाबाले चलाएको स्कुल हेर्नुस्, अनि केपी ओली तपाईंले चलाएको देश हेर्नुस्”

काठमाडौं । उपचार अभावमा आफ्नो बुवा गुमाएको भोलिपल्छ स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले आफ्नो युट्युबम भावुक भिडियो पोस्ट गर्नुभएको छ ।