कर्मचारी आवश्यक सम्बन्धी सूचना

चन्द्रागिरि सोप एण्ड केमिकल उद्योगलाइ डिलरशिप र सेल्सपर्सन आवश्यकता:

.योग्यता :- +२
.अनुभव :- १ बर्ष
.उमेर :- २४ माथि
.महिला र पुरष दुबैलाई
.ठेगाना:- काठमाडौं, चन्द्रागिरि नगरपालिकाका लागि प्राथमिकता
.सम्पर्क न:- ९८४१३२९७६५ / ९८०३७०८०५०

नोट:- यदि चाहेमा तपाईहरु आफै व्यवसायका लागि डिलर बन्न सक्नुहुनेछ।