काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ । ७ बजेर १४ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको हो ।