चन्द्रागिरिमा आज राति १२ बजे बाट सिल अवधि सकिंदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा आज राति १२ बजेबाट सिल हट्ने भएको छ। चन्द्रागिरि नगरपालिकाको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म सिल गर्ने निर्णय भएकोमा बिहीबार पुनः थप दुई दिन सिल गर्ने निर्णय गरिएको थियो ।