चन्द्रागिरि नगरको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै (अपडेट)

चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकाको मेयर पदमा पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता कायमै राखेका छन् । प्रमुख ४ दलका मेयर पदका उम्मेदवारहरूले प्राप्त गरेका मतः
नेपाली काँग्रेस
मेयर ९०९७
उपमेयर ७५४७
नेकपा एमाले
मेयर ६४७६
उपमेयर ७२६८
नेकपा माअोवादी केन्द्र
मेयर ३०१२
उपमेयर ३१२१