चन्द्रागिरि नगरपालिकामा मतगणना जारी छ, मेयर पदका उम्मेदवारहरूले प्राप्त गरेको पछिल्लो मत परिणाम

नेपाली काँग्रेस ५५२२
नेकपा एमाले ३११५
नेकपा माअोवादी केन्द्र १६९२
राप्रपा २३३
संघीय समाजवादी फोरम २९
रा जनमोर्चा १८
नेमकिपा ३९
नेकपा संयुक्त ३
नेकपा माले ९१
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ९
स्वतन्त्र (विमल श्रेष्ठ) ८०
स्वतन्त्र (रामलाल श्रेष्ठ) १८
स्वतन्त्र (राजाराम सुवेदी) ८
स्वतन्त्र (निलकण्ठ पैडेल) ०
स्वतन्त्र (माधव प्रसाद रेग्मी) ०
स्वतन्त्र (नन्द कुमारी श्रेष्ठ) ०
स्वतन्त्र (कृष्णहरि बस्नेत) ०
स्वतन्त्र (विष्णु कुमार कार्की) १३