चन्द्रागिरि नगरपालिकामा नयाँ कार्यकारी अधिकृत

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकामा नयाँ कार्यकारी अधिकृतले अाइतबारदेखी कार्यभार सम्हाल्नु भएको छ । सिता परियारले नगरपालिकाको नयाँ कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्नु भएको हो यसअघि कृष्णप्रसाद जैसी कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।