चन्द्रागिरि नगरपालिका जेष्ठ १ गते देखि जेष्ठ ७ गते सम्म सिल

चन्द्रागिरि नगरपालिका सुचना  अनुसार :-

मिति २०७८5/०२/०१ गते विहान ६.०० बजे देखि मिति २०७८ /०२/०७ गते बिहान ५.०० बजे
सम्मका लागि घर बाहिर हिँडडुल गर्न पुर्णरुपमा रोक लगाउने । औषधि पसल र स्वास्थ्य संस्थाका
अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल
तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यालय, नगरबाट
संचालित योजनाहरु, सरकारी, गैर सरकारी, वैंक तथा वित्तीय संस्थाहरु, निजी सम्पूर्ण कार्यालयका
सेवाहरु पुर्णरुपमा बन्द गरि चन्द्रागिरि नगरपालिकालाई सिल गर्ने ।