चन्द्रागिरि हिल्स सहित शेयर बजारका ५१ कम्पनीमा गरिएको लगानी जोखिमयुक्त भएको बोर्डको निष्कर्ष (सूचीसहित)


काठमाडौं, १ असार । 
नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीको शेयर मूल्य चलखेल गरेर बढाइएको पाइएको बताएको छ । बोर्डले शेयर मूल्यमा चलखेल भएका ५१ कम्पनीको सूची समेत सार्वजनिक गरेको छ ।हेर्नुस् सूची

lagani jokhim