तिन गुणाले चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित निको भयो, १३९ सङ्क्रमणमुक्त

चन्द्रागिरि नगरपालिकामा तिन गुणाले कोराना संक्रमितको निको हुने बढेको छ।

विगत २४ घण्टामा पीसीआर र एन्टिजन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमित फेला परेकोमा १६९ जनाको सङ्क्रमणमुक्त भएको च.न.पा. स्वास्थ्य शाखाका राममणि घिमिरेले बताए।

यससँगै चन्द्रागिरिमा कुल सङ्क्रमितको सङ्ख्या ९११२ र मृतकको सङ्ख्या ५४ पुगेको छ।