प्रधानमन्त्री राहत कोषमा ट्रक यातायात महासंघले गर्यो १५ लाख सहयोग

चन्द्रागिरि ।

प्रधानमन्त्री राहत कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासंघले सहयोग रकम जम्मा गरेको छ । महासंघले १५ लाख एक हजार १ सय एघार रूपैँया सहयोग गरेको महासंघका कोषाध्यक्ष राजेन्द्र विक्रम बानियाँले चन्द्रागिरि न्यूजलाइ जानकारी दिए ।