बलम्बुमा खुल्यो शुभ मिनिमार्ट

चन्द्रागिरि ।

चन्द्रागिरि १२ स्थित हसना-भास्तिपुर सहकारी तथा शुभ्या उपभोक्ता सहकारीको संयुक्त प्रयासमा शुभ मिनीमार्टको शुभारम्भ गरिएको छ । दैनिक उपभोग्य सामाग्री उपलब्ध हुने मार्टमा दशैँ तिहारको उपलक्ष्यमा उपभोक्ताले सामान खरिद गरेको अाधारमा निश्चित प्रतिशत छुट पाउने बताइएको छ ।