Home समाज मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं जिल्ला समिति गठन

मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं जिल्ला समिति गठन

0
मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं जिल्ला समिति गठन

काठमाडौं ,साउन २।

मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं जिल्ला समिति गठन गरिएको छ।

मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटिका अध्यक्ष तथा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,जिल्ला समन्वय समिति काठमाडौंक उप प्रमुख सरिता दाहाल , मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटिका  उपाध्यक्ष तथा जिसस काठमाडौं सदस्य उद्दव भण्डारी, सचिव इन्द्र बहादुर महर्जन लगायतको उपस्थितिमा भएको भेलाले ज्योतीराम फुयालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो।

सो समितिमा राजेश्वरमान स्थापित, निरोज दंगाल ,लेखनाथ पुडासैनी ,शिवराम कारन्जित,प्रविण मल्ल ,मनोहर थापा ,रवि बुढाथोकी ,आरिफ खाँ ,मनोज शाह ,नगेन्द्र बज्राचार्य ,ज्ञानुरत्न फुवडे,शिवभक्ति बलामी,बलदेव कुमार श्रेष्ठ र पूर्ण लिम्बु सदस्य रहेका छन।

त्यस्तै सो भेलाले  काठमाडौं जिल्लाका १ महानगरपालिका र १० वटै नगरपालिकामा मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गर्नका लागि निम्न जिम्मेवारी प्रदान गरेको छ।

१.शंखरापुर नगरपालिका : निरोज दंगाल

२.कागेश्वरी मनोहरा नगरपालिका :लेखनाथ पुडासैनी

३.गोकर्णेश्वर नगरपालिका : शिवराम कारन्जित

४.बुढानिलकण्ठ नगरपालिका : पूर्ण लिम्बु

५.टोखा नगरपालिका :प्रविण लिम्बु

६.तारकेश्वर नगरपालिका :मनोहर थापा

७.चन्द्रागिरी नगरपालिका :रवि बुढाथोकी

८.किर्तिपुर नगरपालिका : नगेन्द्र बज्राचार्य

९.दक्षिणकाली नगरपालिका : बलदेव कुमार श्रेष्ठ

१०.काठमाडौं महानगरपालिका :राजेश्वरमान स्थापित

फोटो सौन्जय:- कपन अनलाइन