राईजिङ्ग स्टार कल्चर ग्रुपकाे शाखा दहचाेक

६ भदौ काठमाडौ

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले समग्र चन्द्रागिरिकाे कला सस्कृति र एेतिहासीक महत्त्व जाेगाउने काम युवा पुस्ताकाे हातमा रहेकाे बताएका छन् ।

राईजिङ्ग स्टार कल्चर ग्रुपकाे शाखा दहचाेक सृजनाचोमा उदधाट्न समारोह बाेल्दै नगर प्रमुख गिरीले हाम्राे कला सस्कृति जाेगाउने काम युवा पुस्ताकाे रहेकाे बताएका हुन ।

नगर प्रमुख गिरीले चन्द्रागिरीमा रहेका विभिन्न माैलीक कला संस्कृतिलाई जाेगाउन सकिए पछिल्लाे युवा पुस्तालाई हस्तान्तरण गर्न सकियाे भने मात्र चन्द्रागिरिकाे अस्तित्व बचिरहने उनकाे भनाई छ ।
कार्यक्रम राईजिङ्ग स्टार कल्चर ग्रुपका अध्यक्ष साजित महतले स्वास्थ जिवनका लागि कल्चर ग्रुपकाे भुमिका समाजलाई स्वस्थ र शारीरिक जिवनका लागि चन्द्रागिरिमा नयाँ शाखाकाे स्थापन गरिएकाे बताए ।

कार्यक्रममा निर्देशक तथा नायक साेवित बस्नेत, निर्देशक तथा नायक अमृत मान महर्जन,नायिका रेजिना उप्रेती, नायक सलाेन बस्नेत,नायक जयकृष्ण बस्नेत लगायत कलाकारहरूकाे उपस्थिति रहेकाे थियाे । अाज वाट सञ्चालनमा अाएकाे कल्चर ग्रुपले नृत्य ,एराेविक लगायत कक्षा सञ्चालन गरिने कल्चर ग्रुपले जनाएकाे छ ।
राईजिङ्ग स्टार कल्चर ग्रुपले माैलिक कला संस्कृत जाेगाउन विशेष कार्यक्रमहरू गर्दै अाएकाे छ ।